तृणमूलका उम्मेदवार गोपाल लामाले सिलगढीको वार्ड नम्बर १८ मा प्रचारप्रसार गरे

208019de-70cb-4929-8e00-d97dc81e15a2-1024x576.jpg

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले सिलगढी नगरपालिकाको वार्ड नम्बर १८ मा चुनाव प्रचार गरेका छन्। उम्मेदवार गोपाल लामासँगै दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस सभाका नेता पपिया घोष, दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेस सभाकी नेतृ सुस्मिता बोस मित्रालगायत थिए। यसअघि आज सभाका नेता पापिया घोषले वार्ड नम्बर १८ मा रहेको राधागोविन्द मन्दिरमा पूजाअर्चना गरेकी थिइन्। त्यसपछि गोपाल लामासँगै उनले घर–घर र वार्डका बजारमा प्रचारप्रसार गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement