तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले गरे सिलगढीको वार्ड नम्बर १० मा प्रचार

IMG-20240402-WA0219.jpg

सिलगढी: तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले सिलगढी नगरपालिकाको वार्ड नम्बर १० मा प्रचार गरेका छन्। दार्जिलिङ लोकसभा क्षेत्रका तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आज सिलगढी नगरपालिकाको वार्ड नम्बर १० मा प्रचार गरेका छन्।दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस विधानसभा नेता पपिया घोष पनि उनीसँगै थिए। उनले आज पहिलो पटक वडा नम्बर १० स्थित काली मन्दिरमा पूजा गरे। त्यसपछि उनले पार्टीका कार्यकर्ता र समर्थकसहित वडाका विभिन्न क्षेत्रमा घरदैलो पुगेर भोट मागेका थिए। उनले आम जनतालाई भोट हाल्न अपिल समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement