जलपाईगुडी: मुख्यमन्त्री ममता बनर्जीले आज एबिल चिया बगानमा कामदारहरुसँग भेटेर कुराकानी गरे। उनले चिया बगानका मजदुरहरुको समस्या सुने र तत्काल समाधान गर्ने आश्वासन दिए। यससँगै उनले चिया बगानमा काम गर्ने मजदुरलाई सरकारी योजनाबारे जानकारी गराए।

Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com