गोपाल लामाको समर्थनमा तृणमूल कांग्रेसले गरे प्रचार

IMG-20240403-WA0165.jpg

सिलगढी: आज, अखिल भारतीय तृणमूल कांग्रेसले दार्जिलिङ लोकसभा क्षेत्रका तृणमूल उम्मेदवार गोपाल लामाको समर्थनमा वार्ड नम्बर २० मा प्रचार गर्यो। तृणमूल नेताहरूले मानिसहरूलाई घर-घर गएर भने राज्यमा तृणमूल सरकारको उपलब्धिको बारेमा जानकारी गराउँदै लोकसभा चुनावमा तृणमूल उम्मेदवारलाई जिताउन अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *