रिम्बिक: जी टी ए प्रमुख कार्यपाल अनित थापा रिम्बिक लोधोमा समष्टिको दुई दिने भ्रमणमा हिजो साँझ रिम्बिक आइपुगेका छन्।
भ्रमण समय उनलाई बाटो बाटोमा जनताले खादा माला लगाई स्वागत गरे।

उनको भ्रमण जी टी ए कार्यप्रणाली विषय जनतालाई अवगत गराउनु रहेको अनि पहाडको निम्ति आफूले राखेको भिजन जनतालाई बताउनु रहेको अनित थापाले जानकारी दिएका छन्।