डा. मुनिष तामाङ दार्जीलिङ लोकसभा समष्टिबाट कांग्रेसको उम्मेदवार

IMG-20240402-WA0239.jpg

सिलगढी: दार्जीलिङ लोकसभा समष्टिका लागि कांग्रेसले डा. मुनिष तामाङलाई आफ्नो उम्मेदवार घोषणा गरेको छl आज अल इण्डिया कांग्रेस कमिटी (एआईसीसी) महासचिव के सी भेनुगोपलले कांग्रेसका  १७ जना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छl जसमा आन्ध्र प्रदेशका पाँच, बिहारका तीन, ओडिसाका आठ अनि पश्चिम बंगालका एक जना डा. मुनिष तामाङको नाम सार्वजनिक गरेको छl डा. मुनिष तामाङ भर्खरै मात्र कांग्रेसमा सामेल भएका हुन्l  दार्जीलिङ लोकसभा समष्टिमा कांग्रेसलाई पहाडका हाम्रो पार्टीले समर्थन जनाउने भएको छl               

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement