जयन्त कुमार रायले सिलगढीको डबग्राम क्षेत्रमा गरे प्रचार

Screenshot_20240331_210214_WhatsApp.jpg

जलपाईगुडी: जलपाईगुडी लोकसभा सीटका भाजपा उम्मेदवार जयंत कुमार रायले आजदेखि डाबग्राममा चुनावी अभियान शुरु गरेका छन्। जलपाईगुडी लोकसभा सीटको लागि अप्रिल १९ मा मतदान हुँदैछ। अब केही दिन मात्रै बाँकी छ। त्यसैले चुनावी अभियान तीब्र रुपमा चलिरहेको छ। जयन्तकुमार रायले आइतबार दिउँसो डबग्राम २ क्षेत्रको जबरबिटा क्षेत्रबाट ढाकेश्वरी काली मन्दिरमा पूजाअर्चना गरी चुनावी अभियानको सुरुवात गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement