राज्यपालको केन्द्रीय राज्यमन्त्रीसंग भेट

IMG-20240331-WA0352.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको अयोध्या भ्रमणको क्रममा उनले अयोध्याधाम विमानस्थलमा केन्द्रीय राज्यमन्त्री बीएल वर्मासँग भेट गरे। यस क्रममा दुईबीच प्रदेशको विकासका धेरै विषयमा छलफल भएको थियो। यसै सन्दर्भमा राज्यपालले हालै राजभवनमा आयोजित ‘हाम्रो संकल्प-विकास भारत पुष्पित सिक्किम’ कार्यक्रमको पुस्तिका प्रस्तुत गरे। उक्त कार्यक्रममा भएको भेटका सम्झनालाई पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement