कोचबिहारमा इंडि गठबन्धनमा दरार

Screenshot_20240330_222136_WhatsApp.jpg

कोचबिहार: इंडि गठबन्धनमा दरार कोचबिहारमा सामने आएको छ। कोचबिहार लोकसभा निर्वाचन क्षेत्रमा वाम मोर्चा र कांग्रेस उम्मेदवार आमनेसामने छन्। एकातिर वाम गठबन्धनको तर्फबाट नितिशचन्द्र रोय उम्मेदवार बनेका छन् भने कांग्रेसबाट पिया राय चौधरी उम्मेदवार बनेका छन्। कोचबिहार लोकसभा सीटमा वाम-कांग्रेस गठबन्धन टुटेको छ। कांग्रेस उम्मेदवारको नामावली सार्वजनिक भएपछि वाम दलले कांग्रेसको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। तर उम्मेदवारी फिर्ता लिने अन्तिम दिन कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छैन। यस्तो अवस्थामा कांग्रेस र वाम गठबन्धनबाट बाहिरिएर कोचबिहार लोकसभा सिटमा चुनाव लड्न लागेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement