माटिगरा सिटी सेन्टर अगाडि नाका जाँचको कारण ट्राफिक जाम

Screenshot_20240330_013838_WhatsApp.jpg

सिलगढी: लोकसभा चुनावलाई ध्यानमा राख्दै माटिगारा सिटी सेन्टर अगाडि खोजी अभियान चलिरहेकोले चहलपहल बढेको छ। लोकसभा चुनावमा असमाजिक तत्वहरूले आफ्नो योजना सफल हुन नदिन प्रहरीले चेकपोइन्ट चेकिङ सुरु गरेको छ र शंकास्पद सवारीसाधन देखिएमा चेकजाँच गरिरहेको छ। माटिगरा प्रहरी चौकीका प्रहरीसँगै निर्वाचन आयोगका अधिकारीले पनि खोजी गरिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *