सिलगढीको बागराकोर्टबाट ६ अपराधी पक्राउ

Capture4-18.png

सिलगढी: सिलगढी पुलिस स्टेशनले ठूला आपराधिक घटना गर्नु अघि छ जना युवाहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजा मल्लिक (२३), रोहित कामद (२०), एमडी बप्पा (२३), सुजित लामा (२६), मंगल घोष (२२) र एमडी आजाद अन्सारी (२३) रहेका छन् ।स्रोतका अनुसार बागराकोर्ट बस स्ट्यान्ड क्षेत्रमा केही ठूला घटना घटाउने योजनामा बदमाशहरूको समूह थियो। बदमाशहरु आफ्नो योजनामा सफल हुनु भन्दा पहिले नै सिलगढी थानाको पुलिसले यसबारे जानकारी गरायो र गिरोहका छ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका अपराधीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement