डा जयन्तकुमार रायले जल्पेश मन्दिरमा पूजाआजा गरी चुनावी अभियान शुरु गरे

Screenshot_20240328_234555_WhatsApp.jpg

जलपाईगुडी: जलपाईगुडीबाट बीजेपीका उम्मेदवार डा. जयंत कुमार रायले आज उत्तर बंगालको प्राचीन जलपेश मन्दिरमा पूजा गरेर लोकसभा चुनावको प्रचारप्रसार शुरु गरेका छन्। बुधबार विशाल जुलुस निकालेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। बिहीबार मन्दिरमा पूजाअर्चना गरेपछि भाजपाका उम्मेदवार जयन्तकुमार राय दिनभर विभिन्न कार्यक्रम र प्रचारप्रसारमा सहभागी हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement