विधायक खगेश्वर रायद्वारा मृतक चार वर्षीय बालकका परिवारका सदस्यहरूलाई भेटेर दुःख प्रकट

Screenshot_20240328_141206_WhatsApp.jpg

जलपाईगढी: राजगञ्ज विधानसभा समष्टि अन्तर्गतको बिन्नागुरी क्षेत्र नम्बर ९ का चार वर्षीय बालकको सडक दुर्घटनामा मृत्यु भएको छ। राजगञ्ज विधानसभा समष्टिका वर्तमान विधायक खगेश्वर राय आज मृतक बालकको परिवारका सदस्यहरूलाई भेट्न गएका थिए। उनले मृतक बालकका परिवारजनलाई भेटेर बालकको मृत्युप्रति दुःख व्यक्त गर्दै सबै प्रकारका सहयोग गर्ने आश्वासन दिएपछि पत्रकारसँग कुरा गर्दै उनले आज बालिकाको गृहमा गएर समवेदना व्यक्त गर्ने प्रयास गरेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *