मंगन जिल्लामा चार र पाकिम जिल्लामा एक उम्मेदवारले बुझाए नामाङ्कन पत्र

n5949567581711474474650c657ce69bbd2db5a99e5c057eb4b311db40996c72100e544e5c6180a85a551aa.jpg

गान्तोक: आगामी विधानसभा चुनाउको निम्ति आज मंगन जिल्लामा चार उम्मेदवार र पाकिम जिल्लामा एक उम्मेदवारले आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। मंगन जिल्लामा एसडीएफ पार्टीका तीन र सिटिजन एक्सन पार्टीका एक उम्मेदवारले नामाङ्कन बुझाए।

यसैगरी, पाकिम जिल्लाबाट एसडीएफ पार्टीका एक उम्मेदवारले नामाङ्कन बुझाए।

मंगन जिल्लामा नामाङ्कन बुझाउने उम्मेदवारहरूः

१. जीसी लेप्चा (एसडीएफ)- काबी लुङचोक

२. सोनाम ग्याछो लेप्चा (एसडीएफ)- जङ्घु

३. हिस्से लाचुङ्गपा (एसडीएफ)- लाचेन मंगन

४. जोर्बु छिरिङ लेप्चा (सीएपी)- जङ्घु

पाकिम जिल्लामा नामाङ्कन बुझाउने उम्मेदवारः

१. छिरिङ वाङ्गदी लेप्चा (एसडीएफ)- नाथाङ माछोङ

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *