गान्तोक जिल्लामा चार उम्मेदवारले बुझाए नामाङ्कन पत्र

n5949567601711474282477ecbffe0bd6dab9a6e1b8823ec85718f68819267e35a4c3dc25a8bb108a2a6bd0.jpg

गान्तोक: आगामी लोकसभा र विधानसभा चुनाउको निम्ति नामाङ्कन बुझाउने आज चौथो दिन गान्तोक जिल्लामा चार उम्मेदवारले आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। सङ्घ आसनको निम्ति एक तथा लोकसभा आसनको तीन जनाले नामाङ्कन बुझाएका छन्।

उम्मेदवारहरूले जिल्ला चुनाउ अधिकारी तुषार जी. निखारेकहॉं आफ्नो नामाङ्कन बुझाए।

नामाङ्कन बुझाउने उम्मेदवारहरू यस प्रकार छन्-

१. सोनाम लामा (एसकेएम)- सङ्घ

२. खडका बहादुर राई (एसआरपी)- लोकसभा

३. लातेन छिरिङ शेर्पा (स्वतन्त्र)- लोकसभा

४. श्यामल पल (स्वतन्त्र)- लोकसभा

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *