अनलाइन लटरीको दोकान चलाएको आरोपमा १७ जना पक्राउ

IMG-20220520-WA0187.jpg

कोलकता: बशीरहाट शहरको ४ दुकानमा अवैध तरीकाले अनलाइन लटरी अनि आईपीएल सट्टेबाजी चलाउने समूहको सीआईडीको एसओजी टीमले भण्डाफोड गरेको छ। पुलिसले यस मामिलामा १७ जनालाई पक्राउ गरेको छ। अभियुक्तसित ५१ हजार रुपियाँ नगद, कम्प्युटर ल्यापटप अनि अन्य सामान उद्धार गरिएको छ। अहिले पुलिसले अभियुक्तसित सोधखोज गरेर मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement