गुवाहाटी(असम): नगाउॅं पुलिसले सोमवार दिउॅंसो नगाउॅं घण्टाघर छेउ अनुमानित ८६ लाख रूपियॉंको हेरोइनको साथमा दुई जनालाई पक्राउ गरेको छ।

पक्रा परेका तस्करहरूको नाम अनारुल इस्लाम र मोइनुउद्दीन अहमद बताइएको छ। पुलिसले एउटा वाहन पनि जफत गरेको छ। उक्त वाहनमा आरोपीहरूले हेरोइन लिएर आएका थिए।