छेवाङ डाडुल भोटिया भाजपामा सामेल

n5946899881711388483906c4e4f49b2837879cd99afb54cfd68af5c7298e889c058f78dbb314d38cd9c564.jpg

गान्तोक: रूम्तेक मार्ताम निर्वाचन क्षेत्र अन्तर्गत साजोङ निवासी छेवाङ डाडुल भोटिया भारतीय जनता पार्टी (भाजपा)मा सामेल भएका छन्। उनी आज आफ्ना समर्थकहरूको साथमा भाजपामा सामेल भएको प्रेस विज्ञप्तिमा बताइएको छ। भोटिया लगायत उनका समर्थकहरूलाई भाजपाका सिक्किम प्रभारी डा. दिलीप जैसवाल, प्रदेश अध्यक्ष डीआर थापा, निवर्तमान विधायक उगेन ग्याछो भोटिया, सल्लाहकार कर्म पी भोटिया, महासचिव अर्जुन राई, एलएसपीवाई संयोजक डा. राजु गिरीको उपस्थितिमा पार्टीमा सामेल गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement