किसानहरूका मन जित्न तयार महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी

Mahindra-3140-Tractor.jpg

काेलकत्ता: महिन्द्रास समूहको अंग अनि भोल्यूमको हिसाबको विश्वको सबैभन्दा ठूलो ट्र्याक्टर निर्माता कम्पनी महिन्द्रा ट्र्याक्टर्सले हालै भारतीय किसानहरूका आवश्यकताहरूलाई पूरा गर्नको निम्ति तयार गरिएको महिन्द्रा ओजा ३१४० लञ्च गऱ्यो। यो एउटा आकर्षक डिजाइनको साथमा एउटा अद्भूत र शक्तिशाली ट्र्याक्टर हो, जसले किसानहरूलाई आकर्षित गरिरहेको छ। महिन्द्रा ओजा ३१५० ४डब्ल्यूडी ट्र्याक्टर खेलमा प्रभावी कार्यको निम्ति समस्त एडभान्स तक्निकको साथ आउँछ। यहाँ हामी महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी ट्र्याक्टरको सबै फीचर्स, गुणवत्ता र मूल्यबारे चर्चा गरिरहेका छौंः
महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी-को इञ्जिनको क्षमताः
यो ट्र्याक्टर २५०० आरपीएममा ३ सिलेण्डर ४० एचपी पावरको इञ्जिनको साथ आउँछ । महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी शक्तिशाली ट्र्याक्टरहरूमा एउटा हो, जसले असल माइलेज पनि प्रदान गर्छ। यसमा खेतमा उच्च प्रदर्शन गर्ने क्षमता रहेको छ।
अन्य फीचर्सः
यसमा गियरबक्सछ। यसको साथै महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी को फरवर्ड स्पीड असाधारण रहेको छ। महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी ओयल इमर्स्ड ब्रेकको साथ आउँछ। ठूलो ईंधन ट्यांक भएको हुनाले यसको साथ लामो समयसम्म खेतमा काम गर्न सकिनेछ। यस अत्याधुनिक ट्र्याक्टरमा ९५० किग्रा ओजन उठाउने मजबूत क्षमता छ। खेलमा प्रभावी कार्यको निम्ति यसमा मल्टीपल ट्रेड प्याटर्न भएको टायर हुन्छ।
महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी को मूल्यः
भारतमा महिन्द्रा ओजा ३१४० ४डब्ल्यूडी को मूल्य लगभग ७.४० लाख रहेको छ, जुन भारतीय किसानहरूका बजट अनुसार निर्धारित छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *