राजगञ्जका विभिन्न स्थानमा वसन्त पर्व मनाइयो

7b8ca2b4-7cf8-4666-b1d1-0520f47f7c62-1024x576.jpg

राजगञ्ज: राजगञ्जका विभिन्न स्थानमा वसन्त उत्सव मनाइयो। आज राजगञ्जको अम्बाडी शक्तिसोपन क्लब र राजगञ्ज श्री संघ क्लब मैदानमा बसन्त उत्सवको आयोजना गरिएको थियो। वसन्त उत्सव नाच, गीत र विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।यस उत्सवमा राजगञ्जका विधायक खगेश्वर राय सहभागी भएका थिए। यस क्रममा राजगञ्ज विधायक खगेश्वर राय, अरिन्दम बनर्जी, तुषार कान्ति दत्त, विजय दास, समिजुद्दीन अहमद र अन्य उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *