जलपाईगुडीमा होली पर्व पालन

Screenshot_20240325_144443_WhatsApp.jpg

जलपाईगुडी: जलपाईगुडीमा होली पर्व मनाइँदैछ।सोमबार बिहान ७ बजे विवेकानन्द योग केन्द्रका सदस्यहरूले एकअर्कालाई होलीको रङ लगाइदिए। युवादेखि वृद्धसम्म सबैले होलीको रमाइलो गरिरहेका छन्। आज बिहानै राजबारी दिघी पार्कमा रङसँग खेल्दै, नाचगान गर्दै मानिसहरु रमाइलो गरिरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement