रंगहरूको पर्व होलीमा बीएसएफ जवानहरूले पनि उत्साहपूर्वक भाग लिए

Screenshot_20240325_144644_WhatsApp.jpg

सिलगढी: रङको पर्व होलीमा भारत–बंगलादेश सीमा फुलबारीमा तैनाथ बीएसएफका जवानहरूले पनि उत्साहका साथ भाग लिएका छन्। बीएसएफ जवानहरूले एकअर्कालाई गुलाल लगाए र होलीको शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement