ईभीएम मशीन स्ट्रङ रुममा सारियो

IMG-20240324-WA0237.jpg

गान्तोक: १३९ मतदान केन्द्र र संसदीय निर्वाचन क्षेत्र र७ विधानसभा क्षेत्रको लागि इलेक्ट्रोनिक भोटिङ मसिन स्ट्रङ रुममा सफलतापूर्वक सारिएको छ। सबै मशीललाई सुरक्षित रूपमा स्ट्रङ्ग रुममा सारिएको हो। यसबीच जिल्ला चुनाउ अधिकारी र अधिकारीहरुको उपस्थितिमा सिल गरिएको थियो। सम्पूर्ण प्रक्रिया जिल्ला चुनाउ अधिकारी तथा जिल्लापाल अन्नपूर्ण आलेको पर्यवेक्षण अन्तर्गत गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *