‘सौमी’ द्वारा आयोजित वसन्त उत्सव

Screenshot_20240324_191602_WhatsApp.jpg

सिलगढी: महिला कल्याणको लागि काम गर्ने संस्था सौमीले आज सिलगढीको दादाभाई स्पटिङ क्लब मैदानमा बसन्त उत्सवको आयोजना गरेको थियो। कार्यक्रममा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो। होलीको अवसरमा सबैले एकअर्कालाई अबीर र गुलाल लगाएर रङको पर्व होलीको शुभकामना दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement