२१ किलो गाँजासितै तस्कर पक्राउ

high.jpeg

गुवाहाटी: राजधानीको लोखरासित पल्टन बजारलाई जोड़्ने सड़कको गोरचुकमा भएको पुलिसको छापामारीमा लगभग २१ किलोग्राम गाँजा जफत गरियो। साथै एकजना तस्करलाई पनि पक्राउ गरियो। गुवाहाटी पुलिसले आज बतायो, गुप्त सूचनाको आधारमा एउटा अल्टो वाहनको जाँच गर्दा गाँजा भेटियो। पक्रा परेका तस्करको पहिचान मनोज बोड़ोको रूपमा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement