गार्डेनरिचमा विवेकानन्दको प्रतिमा शुद्धिकरण

Screenshot_20240323_204358_WhatsApp.jpg

कोलकाता: तृणमूल कांग्रेसले गार्डेनरिचमा विवेकानन्दको प्रतिमा शुद्धिकरण गर्यो। तृणमूल कांग्रेसले गंगा जलले स्वामी विवेकानन्दको प्रतिमा सफा गर्यो। भाजपा नेता सुभेन्दु अधिकारीले हिजो मैनबत्ती बालेर विवेकानन्दको शालिगमा माल्यार्पण गरेका थिए। आज बिहान मूर्तिलाई गंगाजलले धोएर हिजोको माला हटाई आज नयाँ माला लगाइयो।

About Author

Advertisement