गोपाल लामाले गरे पानीट्याङ्कीमा भएको भीषण आगलागी स्थानको भ्रमण

IMG-20240323-WA0229.jpg

पानीट्याङ्की: दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले खोरीबारी पानीट्याङ्कीमा भएको भीषण आगलागी स्थलको निरीक्षण गरेका छन्। गोपाल लामा शनिबार दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष पपिया घोष र सिलगढी महकुमा परिषद अध्यक्ष अरुण घोषसँग घटनास्थल पुगेका थिए। उनले पीडित व्यवसायीसँग पनि कुराकानी गरे। सिलगढी महकुमा परिषद्का अध्यक्षले पनि पीडित व्यवसायीहरूलाई सबै प्रकारको सहयोग गर्ने आश्वासन दिए।

About Author

Advertisement