बीजेपी प्रदेशले गरे तृणमूल नेता उदयन गुहाको आलोचना

Screenshot_20240323_152353_WhatsApp.jpg

सिलगढी: भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार चुनावी प्रचारका लागि आज सिलगढी पुगेका छन्। यसैबीच बागडोग्रा एयरपोर्टमा पत्रकारहरूसँग भेट्दै भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले भने, “जबसम्म उदयन गुहा नामको गुण्डा हावामा छ, दिनहाटामा तनाव रहिरहन्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement