लिङदोममा आईटीबीपीको सफाई अभियान

IMG-20240322-WA0296.jpg

गान्तोक: गान्तोक जिल्लाअन्तर्गत लिङ्दोम बस्टीमा ईईटीबीपीको १३औं बटालियनद्वारा सरसफाई अभियान आयोजना गरिएको थियो। इकाईका पदाधिकारी र स्थानीय प्रशासनको संयुक्त प्रयासमा अभियान सफल भएको थियो। सरसफाई अभियानको क्रममा कमान्डेन्ट समरबहादुर सिंह,मोहित सेहरेको निर्देशनमा आम नागरिक र स्थानीय प्रशासनलाई सरसफाईकोबारेमा सचेत गराए। लिङ्दोम स्कूल र सरकारी प्राथमिक विद्यालय, सामा लिङ्दामले आफ्नो वरिपरिको पर्यावरणबारे जानकारी दिइयो। भिजेको र सुक्खा फोहोर तोकिएको ठाउँमा मात्र राख्नुपर्ने जानकारी दिइयो। स्वच्छ भारतको सपना साकार बनाउन यसरी अभियान चलाएको जानकारी दिइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement