प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान

jmpq99pg_modi-bhutan-_625x300_22_March_24.jpeg

पाराे: बिहीबार खराब मौसमका कारण भुटानको भ्रमण स्थगित गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी आज दुई दिवसीय राजकीय यात्रामा  भुटानको पारो आइपुगेका छन्। मोदीलाई गार्ड अफ अनर सहित न्यानो स्वागत गरियाे।

मोदीले भुटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ प्राप्त गर्नेछन्।

२०२१ मा पुरस्कार घोषणा गरेपछि यो प्रधानमन्त्री मोदीको भुटानकाे याे पहिलो भ्रमण हो।  भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले भारत-भुटान सम्बन्ध सुदृढ पार्ने प्रयास र विशेष गरी भारतले २०२१ मा कोविड-१९ काे ५००,००० खोप दिएकाे पहिलो चरणको प्रावधानको प्रशंसा गर्दै यस सम्मानकाे घाेषणा गरेका थिएक।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement