एसकेएमकाे देन्तामबाट चुनाउ प्रचार अभियान शुरू गर्ने

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले भोलि २० मार्चदेखि चुनाउ प्रचार अभियान शुरु गर्नेछ। पश्चिम सिक्किमको देन्तामबाट एसकेएमले चुनाउ प्रचार अभियान शुरु गर्नेछ, जसको तयारी पार्टीले युद्धस्तरमा गरिरहेको छ।

आगामी विधानसभा र लोकसभा चुनाउका लागि पार्टी अध्यक्ष पीएस गोलेले मानेबुङ देन्ताम निर्वाचन क्षेत्रको खेल मैदानमा विजयी भव जन सम्मेलन शुरुआत गर्नेछन्। यस कार्यक्रममा पार्टीले ठूलो जन सहभागिता हुने बताएको छ।

पहिलो चुनावी जनसभा अवधि केही राजनीतिक व्यक्तित्व र मानिसहरू एसकेएम पार्टीमा सामेल हुने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement