हुगलीको बीजेपी उम्मेदवार लकेट चटर्जीले प्रचार गरे

IMG-20240319-WA0201.jpg

कोलकाता: लोकसभा चुनावको लागि हुगली बीजेपी उम्मेदवार लकेट चटर्जीले आज प्रचार गरे। आज चुँचुरा विधानसभामा राजघाटकी ओलाबीबी माताको पूजागरी चुनावी प्रचारप्रसारमा लागेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement