फाँसिदेवामा रेलमार्गको छेउमा अपरिचित युवकको लाश फेला

1000579021.jpg

फाँसिदेवा: फाँसिदेवाको महिपाल जोतस्थित रेलवे लाइननजिकै रगतले लतपतिएको अवस्थामा अपरिचित युवकको लाश फेला परेपछि क्षेत्र त्रसित भएको छ। आज बिहान उक्त युवकको लाध क्षेत्रका एक महिलाले देखे। पछि रेलवे पुलिसलाई खबर गरिएको थियो। खबर पाएलगत्तै घटनास्थलमा पुगेका फाँसिदेवा पुलिस र रेलवे पुलिसको टोलीले लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तरबाङ मेडिकल कलेज अस्पताल पठाएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *