गन्ध गोकुल नामक जीव फालाकाटाको जटेश्वरमा उद्धार

Jessor-Gokul-up.jpg

अलिपुरद्वार: फालाकाटा ब्लकको जटेश्वर मित्रपाडा इलाकामा गन्ध गोकुल नाम गरेको एउटा जीव फेला परेको छ। जानकारी अनुसार आज बिहान उक्त इलाकाको एउटा घरमा नायलनको जालमा उक्त गन्ध गोकुल फँसेको थियो। घटनाबारे वन विभागलाई खबर दिएपछि दलगाउँ रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर गन्ध गोकुललाई उद्धार गरेको लगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement