काजीरंगाको गाइटापुमा गैँड़ाको शव भेटियो

high.jpeg

काजीरंगा (असम): काजीरंगा राष्ट्रिय उद्यानकाे गाइटापुमा एक सिंगे गैँड़ाको शव भेटिएको छ।  गाइटापु वन शिविरका कार्मचारीहरूले नदीको किनारमा गैंड़ाको शवलाई देखे। वन विभागले बताए अनुसार अधिक उमेर भएको कारणले उक्त गैँड़ाको मृत्यु भएको होला। सूचना पाएको लगत्तै गामिरी वन रेञ्जका रेञ्जरले घटनास्थलमा पुगेर गैँड़ाको सिंग जफत गरी पशु चिकित्सकहरूको सहयोगमा गैँड़ाको शवको पोस्टमर्टम गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement