भाजपा प्रार्थी मनोज तिग्गाद्वारा चुनाउ प्रचार

Capture5-9.png

अलिपुरद्वार: लोकसभा चुनाउको मिति घोषणा भएपछि अलिपुरद्वार लोकसभा क्षेत्रका भाजपा उम्मेदवार मनोज तिग्गाले आजदेखि चुनाउ प्रचार शुरू गरेका छन्। तिनले आज अलिपुरद्वार जिल्लाको वीरपाडामा चुनाउ प्रचार गरे। भाजपा उम्मेद्वार मनोज तिग्गाले अलिपुरद्वार जिल्ला अन्तर्गत वीरपाडाको साप्ताहिक हाटमा चुनाउ प्रचार गर्दै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे।

About Author

Advertisement