पश्चिम बंगालमा मतदाता संख्या

EVM-1-2

कोलकाता: भारतको निर्वाचन आयोगले लोकसभा चुनाव २०२४ (पश्चिम बंगाल लोकसभा चुनाव २०२४4) को मिति घोषणा गरेको छ। निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी मुलुकमा सात चरणमा निर्वाचन हुने स्पष्ट पारेको हो। यसपटक लोकसभा चुनाव १९ अप्रेलमा शुरु हुनेछ र परिणाम ४ जूनमा आउनेछ। योसँगै मुलुकमा तत्काल लागू हुने गरी आचारसंहिता लागू भएको छ। बंगालका मतदाता विवरण..

कुल मतदाता संख्या: ७,५९,१९,८९१

पुरुष मतदाताः ३,८५,६९,६१०

महिला मतदाताः ३,७३,४८,५११

तेस्रो लिङ्ग: १,७७०

पहिलो पटक मतदाता: १५,७२,४५५

८५ वर्षभन्दा माथिका मतदाता : ४,८३,१९७

दिब्यांग मतदाताः ५,०४,९२०

मतदान केन्द्रहरूको संख्या: ८०,५३०

गुलाबी मतदान केन्द्र: ५,९४२

दिब्यांगहरूद्वारा संचालित मतदान केन्द्रहरू: २४

प्रति मतदान केन्द्र मतदाता: ९४३

वेबकास्टिङ: ४२ हजारभन्दा बढी मतदान केन्द्रहरू

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *