कोलकाता: लोकसभा चुनावअघि पश्चिम बंगालमा सत्तारुढ तृणमूल कांग्रेसका एक कार्यकर्ताको हत्याको घटना बाहिर आएको छ। हत्यामा कांग्रेस समर्थित विप्लव समूहको हात रहेको आशंका गरिएको छ। तृणमूल कार्यकर्ताको उनको घर नजिकै हत्या भएको कथित छ। घटना नादियाको थानारपारा थाना क्षेत्रको मोक्तारपुर गाउँमा शुक्रबार राति भएको हो। मृतक तृणमूल कार्यकर्ताको नाम सैदुल सेख (३७) रहेको पुलिसले अपराधीलाई पक्राउ गर्न इलाकामा खोजी शुरु गरेको छ। कांग्रेसले घटनाको जिम्मेवारी अस्वीकार गरेको छ।