घाटालबाट तृणमूलका उम्मेदवारले शुरु गरे चुनावी प्रचार

Screenshot_20240316_145644_WhatsApp.jpg

कोलकाता: लोकसभा चुनावका लागि उम्मेदवारको नाम घोषणा भएपछि सत्तारुढ तृणमूलले घाटाल लोकसभा निर्वाचन क्षेत्रमा प्रचारप्रसार शुरु गरेको छ। निर्वाचनको तयारीका लागि पार्टीले घाटाल लोकसभा क्षेत्रको पाँशकुरामा बैठक आयोजना गरेको छ। बैठकमा तृणमूल लोकसभा उम्मेदवार अभिनेता देव पनि उपस्थित थिए। उनले भने, ‘मैले आफ्नो संसदीय क्षेत्रमा इमानदारीपूर्वक विकासका काम गरेको छु भन्ने जिम्मेवारीका साथ भन्दैछु।

About Author

Advertisement