ईडीद्वारा नेशनल हेराल्डको कार्यालयमा छापामारी

National-Herald.jpeg

नयाँ दिल्ली: प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीस्थित नेशनल हेराल्डको कार्यालयमा छापा मारेको छ। समाचारअनुसार ईडीका अधिकारीहरू नेशनल हेराल्डको कार्यालयमा उपस्थित छन् र खोजी अभियान चलाइरहेका छन्। यो मामिलामा यसअघि कांग्रेस अध्यक्ष सोनिया गान्धी र राहुल गान्धीसित पनि सोधपुछ भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *