भाजपामा शामेल हुन दिल्ली जाँदै अर्जुन सिंह

arjun-e1631087136107.jpg

कोलकाता: अर्जुन सिंह भाजपामा शामेल हुन आज दिल्ली जाँदैछन्। उनीसँगै तृणमूलका धेरै नेताहरू पनि भाजपामा शामेल हुने सम्भावना छ। उनले आफ्नो नाम घोषणासँगै नैैहाटीस्थित बारोमा मन्दिरमा पूजा–आराधना गरेर चुनावी अभियान शुरु गर्ने बताए। यससँगै उनले तृणमूल उम्मेदवार पार्थ भौमिकमाथि पनि हमला गरेका छन्। उनले भने कि म बीजेपीमा आइरहेको छु किनभने नैहाटीमा जसरी बालुवा चोरी भइरहेको छ, पोखरी भरिएको छ, म यो सबै बन्द गर्छु। म यसका लागि लड्नेछु।

About Author

Advertisement