प्रतिबन्धित कफ सिरपसहित २ जना पक्राउ

3594924-3.jpg

करीमगंज(असम): असम पुलिस टोलीका सतर्क कर्मचारीहरूले आज राज्यको करीमगंजको चुरीबारीमा नाका चेकिंगको क्रममा १ करोड रुपियाँ बराबरको नशालु कफ सिरप बरामद गरे।असम त्रिपुरा सीमा चुराईबारी पुलिस थाना ले(डब्ल्यु बि ४७/२१०३) मा नियमित चेकजाँचको क्रममा ट्रकमा १९३ कार्टुनमा प्याक गरिएको इस्काफ र फेन्सिडलको कुल ९७००बोतल भेटियो।घटनास्थलमा ट्रकका चालक सदानन्द रोय र सगनय रोयलाई पक्राउ गरिएको छ।पक्राउ परेका व्यक्तिहरू मूलतः पश्चिम बंगालका रहेको रिपोर्टले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement