साहुडाङ्गीमा एक दिवसीय फुटबल प्रतियोगिता

9a3e00eb-46ac-488e-ac79-d3870c5ce099-1024x576.jpg

राजगञ्ज: आज राजगञ्ज ब्लक अन्तर्गत बिन्नागढी ग्राम पञ्चायतको साहुडाङ्गी संलग्न बनियापाडा प्राथमिक विद्यालयको मैदानमा क्यानल मोड व्यवसायी समितिको सञ्चालनमा एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। उक्त एक दिवसीय फुटबल प्रतियोगिताको पद्मश्री करीमुल हकले उद्घाटन गरे। यस अवसरमा पद्मश्री करीमुल हक, समाजसेवी ब्योमकेश राय, राजेश राय, बादल राय लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement