प्रधानमन्त्री नरेन्द्र मोदीले गरे तृणमूल कांग्रेसको आलोचना

IMG-20240309-WA0171-1

सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भ्रष्टाचार र वंश राजनीतिको मुद्दाबारे बोल्दै टीएमसीको आलोचन गरेl उनले भने कि तृणमूल कांग्रेस र कांग्रेस जस्ता विपक्षी गठबन्धन दलहरू उनीहरूको परिवारको विकासको लागि मात्र चिन्तित छन्। पश्चिम बंगालमा तृणमूल कांग्रेसलाई पराजित गराउने उनले आह्वान गरेl प्रधानमन्त्रीले सिलगढीमा र्यालीलाई सम्बोधन गर्दै भने, ‘लोकसभा चुनावले पश्चिम बंगालबाट टीएमसी सरकारलाई हटाउने बाटो खोल्नेछ। मैले हाम्रो देशका आमाहरूलाई आधारभूत सुविधाहरूको लागि संघर्ष गरिरहेको देखेको छु। त्यसैले म हाम्रा आमा दिदीबहिनीहरूको जीवन सहज बनाउन सरसफाइ, निःशुल्क बिजुली, ब्यांक खाता र धाराको पानीमा जोड दिन्छु। तर यहाँ पहिले वाम मोर्चा र त्यसपछि टीएम सरकारले राज्यका जनताका आधारभूत आवश्यकताहरूलाई बेवास्ता गरेको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *