एलबी राई अनि जिल्ला अध्यक्ष श्रीमती शान्ता छेत्रीलाई पुनः पदभार प्रदान

photocollage_202281171937498.jpg

कोलकता: अल इन्डिया तृणमूल कङ्ग्रेसले राज्यभरिकै कतिपय ठाउँमा जिल्ला अध्यक्ष अनि जिल्ला चेयरम्यानका रूपमा नयाँ पदाधिकारी मनोनित गरेको छ। यसबारे पार्टीका प्रमुख नेत्री ममता ब्यानर्जीले एउटा सूची जारी गरेकी छन्। उक्त जारी सूची अनुसार दार्जिलिङ हिल्स तृणमूल कङ्ग्रेस जिल्ला चेयरम्यानको रूपमा एलबी राई अनि जिल्ला अध्यक्ष श्रीमती शान्ता छेत्रीलाई पुनः पदभार प्रदान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement