सिलगढ़ी बक्सिंग एकाडमीको सफलता

IMG-20220801-WA0144.jpg

१ अगस्तः कालेबुङ डिस्ट्रिक्ट बक्सिंग एसोसिएशनद्वारा आयोजित दोस्रो नर्थ बेंगल बक्सिंग च्याम्पियनशीप २०२२-मा सिलगढ़ी बक्सिंग एकाडमीका चारजना बक्सरले पदक जिते।

गत २९ र ३० जुलाईको दिन कालेबुङको टाउन हलमा भएको प्रतियोगितामा अरुप शाहको प्रशिक्षणमा रहने सिलगढ़ी बक्सिंग एकाडमीका प्रसिद्ध छेत्रीले स्वर्ण पदक जिते। यसबाहेक शिव बराईली, कार्मेल कामी र हिमांगशु बर्मनले रजत पदक जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement