पश्चिम बङ्गालमा अझ ७ नयाँ जिल्ला बनिने मुख्यमन्त्रीको घोषणा

कोलकाताः पश्चिम बङ्गालमा अझ सातवटा नयाँ जिल्ला बनिने भएको छl यसबारेमा आज सोमबार नवान्नबाट मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी छिन्। यी हुन् नयाँ बनिने सात जिल्लाहरु १) इच्छामती, २) बशीरहाट, ३) रानाघाट, ४) विष्णुपुर, ५) कान्दी, ६) बहरामपुर, ७) सुन्दरबनl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement