यी दिनहरुमा हावडामा पानी नआउने जानकारी

aridity-drop-water-falls-from-the-fountain.jpg

हावड़ा: हावड़ा नगर निगम र कोलकाता मेट्रोपोलिटन डेवेलपमेंट आँथोरिटीद्वारा हावडा शहरका विभिन्न स्थानमा खानेपानीको पाइपलाइन बिछ्याउने काम भइरहेको छ। जसका कारण हावडाका सबै वार्डहरू (१ देखि ५०) मा मार्च ७ (बिहीबार) दिउँसो १२.३० बजेसम्म र मार्च ८ (शुक्रबार) बिहान ५:३० बजेसम्म पानी जडान बन्द रहनेछ र शुक्रबार बिहान ६ बजेदेखि सामान्य पानी आपूर्ति हुने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement