अफगानिस्तानमा भारी हिमपात र वर्षाले अहिलेसम्म ३९ को मृत्यु

California-Blizzard-6_1709602989671_1709603012099.jpg

काबुल: भारी वर्षा र हिमपातको कारण अफगानिस्तानका अलग-अलग ठाउँमा अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको छ र ३० भऩ्दा धेरै मानिसहरू घाइते भएका छन्। अफगानिस्तानमा अहिले भारी वर्षा र हिमपात भइरहेछ। चार दिनदेखि भीषण हिमपात र हिउँको तूफान चल्ने क्रम जारी छ।

यसबाट प्रान्तहरू र जिल्लाहरूलाई जोड्ने अधिकतर सड़कहरू पूर्ण रूपमा अवरूद्ध छन् अफगानी आपदा प्रबन्धन मन्त्रालयका प्रवक्ता जनान सईकले खामा प्रेसलाई भने, हालमा भएको हिमपात र वर्षाले ६३७ आवासीय घरहरूलाई पूर्ण र आंशिक रूपमा क्षति पुगेको छ र १४,००० गाईवस्तु मारिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *