कोविड़ नेपाल: थप ८९५ जना कोरोनाले ग्रसित, २६४ जना भए निको, १ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ८९५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ५,९०९ जनाको कोरोना परीक्षण गरेकोमा ८९५ जनामा संक्रमण पुष्टि भएको छ। (२,६८५ जनाको आरटी-पीसीआर परीक्षणमा ६३२ जना अनि २,२२४ जनाको एन्टीजेन परीक्षणमा २६३ जना गरी ८९५ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २६४ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,९३४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३०,१२४ पुगेको छ भने ११,९६८ जनाको मृत्यु भएको छ। यसरी नै ९,७०,३२६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०५,९२,१०० रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *